दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित मजुवाओख्ले सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान गर्दै डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल । भानु नगरपालिका–१, २, ३, ४, ५ र ६ का २२ वटा सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरेर चितुवा गणना गरिँदैछ । तस्बिरः कृष्ण न्यौपाने/रासस
Comments are closed.