सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

 

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता भएको छ ।

बैंकका एकाउन्ट होल्टर, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्तालाई खाना तथा पेयपदार्थमा १० प्रतिशत र एकोमोडेसनमा २० प्रतिशत छुट दिइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले जनाएको छ ।

footwear zone

उक्त छुटले बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

You might also like

Comments are closed.