काठमाडौं । सेञ्चुरी बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले १ जना रिलेसनशिप अफिसर, १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसरलगायत विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुनुपर्ने छ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले साउन ११ गतेसम्म बैकको वेवसाईटमार्फत दरखास्त दिन सक्नेछन् ।




Comments are closed.