काठमाडौं । नेपाल उद्योग परिसंघ र फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिजबीच सम्झौता भएको छ ।
लगानी, व्यापार, पर्यटन, सीप विकासलगायत क्षेत्रमा सहकार्य गर्नेगरी दुई संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र इण्डियन इण्डष्ट्रिजका नेपाल संयोजक भेद प्रकाश शर्माले हस्ताक्षर गरेका छन् ।






Comments are closed.