कोका-कोला नेपालले ल्यायो चार्ज्डको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ

 

काठमाडौं । कोका-कोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ ल्इाएको छ। कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाईङ फिजी जिङ प्रदान गर्ने कम्पनीले जनाएको छ। चार्ज्डको लन्चसँगै कोकाकोला नेपालको पेय पदार्थको पोर्टफोलियोमा नयाँ स्वाद थपिएको कम्पनीको दाबी छ।

footwear zone

आफ्ना उपभोक्तालाई उनीहरुको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्प उपलब्ध गराउने आफ्नो प्रतिवद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको र यो छिटै नै उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ।

You might also like

Comments are closed.