२३२ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा २३२ सहित हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

तीन हजार ४५२ आइसोलेशनमा छन् भने १४७ क्वारेन्टिनमा छन् ।

हालसम्म कूल २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ४५२ छ ।

footwear zone

गत २४ घण्टामा आठ जनासहित कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९९४ पुगेको छ ।

You might also like

Comments are closed.