पोखार । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सागै संक्रमित हुनेको संख्या
३हजार १ सय ६६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ५० जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका २९ जना, बागलुङका ३, तनहु.का ५ जना, गोरखाका १३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।







Comments are closed.