पोखरा ।
गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रिमित थपिएका छन् । गैडांकोटमा ३ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको स्वाव परिक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा २ महिला र १ पुरुष रहेका छन् । यस सगैँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या १ हजार ८ सय २१ पुगेको छ ।






Comments are closed.