काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १२ लाख ३७ हजार ६ सय ३६ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ८४ हजार ५ सय १८ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.