काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १२ लाख ५४ हजार १ सय ६७ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ८८ हजार ४० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.