काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९ सय ७८ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ छ ।
Comments are closed.