थप २७३६ जनामा कोरोना संक्रमण

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५३ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६० हजार ५ सय ७७ संक्रमित संक्रमणमुक्त भएका छन् ।

footwear zone

सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.