काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




Comments are closed.