२४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख १९ हजार ६४ पिसिआर परीक्षण गरिएको छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २४ हजार ८ सय ६२ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ छ ।

You might also like

Comments are closed.