स्वयंसेविकालाई साइकल

 

राँझा ।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ का महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले साइकल वितरण गरेका हुन्  ।

footwear zone


तस्वीरः भेषराज बस्नेत, रासस

You might also like

Comments are closed.