मध्य तथा सुदुर पश्चिम अटोमोबाइल्स एसोसिएसनमा शाहु

 

नेपालगञ्ज । मध्य तथा सुदुर पस्चिम नेपालमा अटोमोबाइल व्यवसाय गरिरहेका व्यवसायीहरु संगठित भएका छन् । व्यवसायीहरुको हालै बसेको भेललबाट डम्बर शाहुको अध्यक्षतामा मध्य तथा सुदुर पश्चिम अटोमोबाइल्स एसोसिएसन नेपाल तदर्थ समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा नरेन्द्र बहादुर वली, सचिवमा प्रकाश अधिकारी, सहसचिवमा जयानन्द भट्ट र कोषाध्यक्षमा मो. अमान राजा सिद्धिकी चयन भएको अध्यक्ष शाहुले जानकारी दिए । सदस्यहरुमा रेखा अधिकारी, प्रकाश पौडेल, सदन कुमारी चौधरी, भुपाल रावत, लक्ष्मी बुढा र शान्ता श्रेष्ठ छन् ।

footwear zone

अटोमोबाइल व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने गरी संस्था गठन गरिएको अध्यक्ष शाहुले बताए ।

You might also like

Comments are closed.