काठमाडौं ।
नेपाल उद्योग वाणिाज्य महासंघ केन्द्रीय सदस्यमा दामु अधिकारी विजयी भएका छन् । संस्थापक सदस्यबाट उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उत्तम लाल चुकेलाई उनल पराजित गरेका हुन् । अधिकारी चन्द्र ढकाल प्यानलबाट उठेका थिए ।
आफुलाई मतदान गर्ने सम्पुर्ण मतदातालाई उनले धन्यवाद ज्ञापन गरेका छन् । निजी क्षेत्रको प्रर्वद्धनमा आफु अझै सक्रिय भएर लाग्ने उनले बताए ।




Comments are closed.