दसैंमा सुनशान काठमाडौं

काठमाडौं । दसैंमा राजधानी काठमाडौंबाट लाखौं मानिसहरु बाहिरिन्छन् । दसैं नजिकिएसँगै राजधानी छोड्नेहरु धेरै हुने भएकाले दसैंमा वर्षेनी राजधानी सुनशान हुन्छ ।

सप्तमीदेखि राजधानी क्रमशः सुनशान बन्दै गएको हो । दशमीसम्म राजधानीका सडकहरु पनि सुनशान जस्तै छन् । दसैंको टीका ग्रहण भएपछि क्रमशः राजधानीमा चहलपहल बढ्ने क्रममा छ ।

दसैं मनाउन घर गएकाहरु टीका लगाएपछि क्रमशः राजधानी फर्कने क्रम सुरु भएसँगै चहलहपल बढ्न लागेको हो ।

footwear zone

तस्बिरमा काठमाडौँको नयाँ बसपार्क क्षेत्रस्थित चक्रपथ सडक ।

तस्बिरः हरिराम भेटुवाल÷रासस

 

You might also like

Comments are closed.