दिप फर्निसिङले ल्यायो ‘मेघा फस्टिभल अफर’

पोखरा । दिप फर्निसिङ सेन्टर पाेखराले  ‘मेघा फस्टिभलअफर’ ल्याएको छ । पोखराको चिप्लेढुंगामा रहेको दिप फर्निसिङ सेन्टरले चाडपर्व लक्षित विशेष अफर ल्याएको हो ।

यो अफरअन्तर्गत ग्राहकहरुले फर्निचरका सामान खरिद गरेवापत ५० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

दिप फर्निसिङ सेन्टरमा घर तथा अफिसका लागि चाहिने सम्पूर्ण प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरु पाउनुका साथै ग्राहकको अर्डर बमोजिम पनि तयार गरिन्छ ।

footwear zone

 

You might also like

Comments are closed.