काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा विक्री विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ र विक्री मूल्य १३० रुपैयाँ ६० पैसा रहेको छ । विश्व बजारमा डलरको मूल्यमा केही कमी आएको छ । १३३ भन्दा बढी पुुगेको डलरको मूल्य बिहीबार भने १३० रुपैयाँ ६० पैसाँमा विक्रि भइरहेको छ ।
त्यस्तै, बुधबार युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ २३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ६२पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९३ रुपैयाँ ३६ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिदमा १४८रुपैयाँ ६९ पैसा र बिक्रीमा १४९ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्यांक एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा, रहेको छ भने जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिद दर १७ रुपैयाँ ९४ पैसा र बिक्री दर १८ रुपैयाँ ०२ पैसा मूल्य कायम गरीएको छ ।

यस्तै,कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ८४ पैसा राष्ट्र बैंकले तोकेको छ । साथै साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४२० रुपैयाँ ४४ पैसा र बिक्री दर ४२२ रुपैयाँ ३८ पैसा र बहराइन दिनार एकको खरिद दर ३४४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४६ रुपैयाँ ४१ पैसा रहेको छ ।





Comments are closed.