काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विक्री विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले आज सार्वजनिक गरको विनिमय दर अनुुसार अमेरिकी डलर एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा काय रहेको छ ।
त्यस्तै, आइतबार युरोपियन युरो एकको खरिद मूल्य १३२ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ४९ पैसा राष्ट बैंकले तोकेको छ ।
त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिदमा १५१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १५२ रुपैयाँ ५९ पैसा, स्वीस फ्र्यांक एकको खरिद दर १३४ रुपैयाँ ५४ पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा, रहेको छ भने जापानी येन १० को खरिद दर ८ रुपैयाँ र बिक्री दर ९ रुपैयाँ २७ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ०९ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा मूल्य कायम भएको छ ।

यस्तै कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ २७ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य २८ रुपैयाँ राष्ट्र बैंकले तोकेको छ । साथै साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४१९ रुपैयाँ ६२ पैसा र बिक्री दर ४२१ रुपैयाँ ५८ पैसा र बहराइन दिनार एकको खरिद दर ३४२ रुपैयाँ १९ पैसा र बिक्री दर ३४३ रुपैयाँ ७९ पैसा कायम रहेको छ ।
विस्तृतमा हेर्नुस्





Comments are closed.