यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेकोे छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार  आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ३२ पैसा र बिक्री विक्री मूल्य १३० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य २९ रुपैयाँ १३ पैसा र साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ ।

footwear zone

यस्तै, जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा काम रहेको छ ।

 

 

You might also like

Comments are closed.