मंगलबार सस्तियो अमेरिकी डलर, यस्ताे छ आजको विदेशी मुद्रा विनियमदर !

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैया ५५ पैसा रहेको छ । सोमबारको भन्दा मंगलबार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलर केही पैसा सस्तिएको छ ।

त्यस्तै, सोमबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ७० पैसा र बिक्रीमा ८९रुपैयाँ १० पैसा राष्ट्र बैंकले तोकेको छ ।

footwear zone

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९६पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५रुपैयाँ ्२४ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिदर ४३० रुपैयाँ ५९ पैसाँ र बिक्रीदर ४३२ रुपैया ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३४९रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५८ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको मुदा विनिमय दर –

You might also like

Comments are closed.