स्वास्थ्य सामग्री उत्पादक संघको केन्द्रीय अध्यक्षमा पुनः दुर्गाप्रसाद गौतम

 

काठमाडौं । स्वास्थ्य तथा सोन्दर्य सामग्री उत्पादक संघ नेपालको अध्यक्षमा पुनः दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न अधिवेशनले पुनः गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।वरिष्ठ उपाध्यक्षमा विजय कुमार अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईं, महासचिवमा शोभाकान्त बस्याल, सचिवमा पवन कुमार लखौटिया र कोषाध्यक्षमा रवीन्द्र गिरी निर्वाचित भएका छन् ।

footwear zone

कार्यसमिति सदस्यमा हरि अधिकारी, खगेन्द्र बिमली र तपसा जोशी निर्वाचित भए ।

You might also like

Comments are closed.