भूकम्पको केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

काठमाडौं ।

काठमाडौं सहित आससापसका क्षेत्रमा धक्का महसुस हुन गरी शुक्रबार बिहान ७ बजेर ५ मिनेट जाँदा भूकम्प गएको छ ।

३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.