काठमाडौं । काठमाडौं सहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
Comments are closed.