शैक्षिक परामर्श सेवा र भाषा कक्षा संचालन गर्न दिन इक्यानले बुझायो अनुरोधपत्र

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शुक्रबार शिक्षा मन्त्रालयमा अनुरोध पत्र बुझाएको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण कक्षा संचालनको अनुमतिका लागि पत्र बुझाइएको इक्यानका महासचिव दिपकराज भुषालले जानकारी दिए ।

विद्यालय, विश्वविद्यालयमा परिक्षा लगायत नियमिक शैक्षिक गतिविधी संचालन भएका तथा अन्य स्थानमा पनि चहलपहल शुरु भएका र संचालनमा आएका छन् ।

footwear zone

भाषा प्रशिक्षण कक्षामा थोरै विद्यार्थी हुने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि संचालन गर्न पाउनुपर्ने बताइएको छ । लकडाउनको समयदेखी बन्द रहेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणको क्षेत्र अहिले सम्म खुलेको छैन ।

You might also like

Comments are closed.