पोखरा । आइसरले आयोजना गरेको मेगा सर्भिस क्याम्पजारी छ । आइसर गाडीका लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले मेगा सर्भिस क्याम्प संचालन गरेको हो ।
पुस ३ गते सुरु भएको क्याम्प आगामी पुस १६ गतेसम्म चल्ने छ । क्याम्प इष्टर्न एजेन्सी प्रा.लि. का सम्पूर्ण शाखाहरुमा संचालन भइरहेको छ ।
क्याम्पमा निःशुल्क जनरल चेकजाँच, सेड्यूल मेन्टिनेन्समा निःशुल्क लेबर चार्जका सुविधा दिइएको छ । त्यस्तै, पार्टस् र लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ।

त्यस्तै ठुलो काममा २५ प्रतिशतसम्म लेबर चार्ज र अर्को सर्भिसका लागि ५ प्रतिशतको पार्टस् र लुब्रिकेन्टमा छुट कुपनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।




Comments are closed.