
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि नेपालीहरुको घरआँगनमा भित्रिएको छ । आजदेखि यमपञ्चक आरम्भ भएको छ । तिहारमा सबैभन्दा बढी महत्व हुने फूल यतिबेला बारीमा ढकमक्क फूलेका देख्न सकिन्छ ।

तिहार सुरु भएसँगै फूलखेती गरेका किसानहरुलाई पनि फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ भएको छ । हरेक शुभकार्यमा नभइनहने फूलको महत्व तिहारमा अझ सबैभन्दा बढी हुन्छ ।






Comments are closed.