काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत बस्तुगततर्फ ७५ मत गणना सकिएको छ ।
बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित हुनेछन् । बस्तुगततर्फ १२३ (शतप्रतिशत) मत खसेको छ ।
बस्तुगततर्फ पछिल्लो परिणाम यस्तो छः
अच्यूत गुरागाईं : २६
अरनीको राजभण्डारी : ४४
अशोक शर्मा : ३८
इन्द्र खनाल : ३७
रितेश लामिछाने : ४०
कमला श्रेष्ठ : ४३
किरणकुमार डंगोल : ३५
खुमबहादुर सुवेदी : २७
खोजराज कटुवाल : ३५
डा.सुवोधकुमार गुप्ता : ४७
दिनेशकुमार चुके : १८
देवेन्द्र खड्का : २८
ध्रुवबहादुर गौतम : १२
नरेशलाल श्रेष्ठ : ५४
नवराज कुंवर : २६
नानीराज घिमिरे : ४२
पुशपतिदेव पाण्डे : ४०
भक्तबहादुर हमाल : ४४
मनोज अधिकारी : ४५
महेन्द्रबहादुर चित्रकार : २१
मिनमान श्रेष्ठ : ३७
रविन पुरी : ४६
राजकुमार कार्की : ३९
रामेश्वर शाह : २७
लिलेन्द्रप्रसाद प्रधान : ५०
शिवप्रसाद घिमिरे : ५३
शोभा ज्ञवाली : ४६
हरिबहादुर कार्की : ५१




Comments are closed.