बस्तुगततर्फ १०० मत गणनाः यस्तो छ पछिल्लो मत परिणाम

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत बस्तुगततर्फ १०० मत गणना सकिएको छ ।

बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित हुनेछन् ।

footwear zone

बस्तुगततर्फ १२३ (शतप्रतिशत) मत खसेको छ । बस्तुगततर्फ पछिल्लो परिणाम यस्तो छः अच्यूत गुरागाईं : ३६ अरनीको राजभण्डारी : ५८ अशोक शर्मा : ५० इन्द्र खनाल : ४५ रितेश लामिछाने : ५१ कमला श्रेष्ठ : ५३ किरणकुमार डंगोल : ४५ खुमबहादुर सुवेदी : ३५ खोजराज कटुवाल : ४६ डा.सुवोधकुमार गुप्ता : ६१ दिनेशकुमार चुके : २४ देवेन्द्र खड्का : ३८ ध्रुवबहादुर गौतम : १५ नरेशलाल श्रेष्ठ : ७१ नवराज कुंवर : ३२ नानीराज घिमिरे : ५६ पुशपतिदेव पाण्डे : ५३ भक्तबहादुर हमाल : ५९ मनोज अधिकारी : ५४ महेन्द्रबहादुर चित्रकार : २६ मिनमान श्रेष्ठ : ४३ रविन पुरी : ५७ राजकुमार कार्की : ४९ रामेश्वर शाह : ३३ लिलेन्द्रप्रसाद प्रधान : ६४ शिवप्रसाद घिमिरे : ६७ शोभा ज्ञवाली : ५८ हरिबहादुर कार्की : ६६

You might also like

Comments are closed.