महासंघ निर्वाचनः यी हुन् बस्तुगततर्फ विजयी उम्मेदवार

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत बस्तुगततर्फ मत गणना सकिएको छ । बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित भएका हुन् ।

विजयी हुनेहरूमा नरेशलाल श्रेष्ठ ९१, हरिबहादुर कार्की ८२, शिवप्रसाद घिमिरे ८१, लिलेन्द्रप्रसाद प्रधान ७९, अरनिको राजभण्डारी ७६, डा सुबोध कुमार गुप्ता ७५, रबिन पुरी ७४, शोभा ज्ञवाली ७२, भक्तबहादुर हमाल ७२, नानीराज घिमिरे ७२, मनोज अधिकारी ६७, कमला श्रेष्ठ ६६, पशुपतिदेब पाण्डे ६५ र राजकुमार कार्की ६२ छन् । निर्वाचनको मत परिणाम घोषणा हुन बाँकी छ ।

footwear zone

You might also like

Comments are closed.