महासंघको एसोसिएट उपाध्यक्षतर्फ १ हजार मत गन्दा कसको कति ?

 

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ । महासंघको एसोसिएट उपाध्यक्षतर्फ १ हजार मत गनिसकिएको छ ।

१ हजार मत गन्दा ज्योत्सना श्रेष्ठले ५२७, भरत भरत आचार्य ले ४५६ मत प्राप्त गरेका छन् ।

footwear zone

You might also like

Comments are closed.