काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष एसोसिएटतपर्लको मत गणना जारी छ । वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ ८०० मत गन्दा अञ्जन श्रेष्ठले २५५, उमेशलाल श्रेष्ठले २१९, रामचन्द्र संघाईले ३१७ मत प्राप्त गरेका छन् ।
Comments are closed.