महासंघको वरिष्ठ उपाध्यक्षतर्फ १ हजार मत गन्दा कसको कति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष एसोसिएटतर्फको मत गणना जारी छ ।

वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ १००० मत गन्दा अञ्जन श्रेष्ठले ३३२, उमेशलाल श्रेष्ठले २६८, रामचन्द्र संघाईले ३९० मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.