काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै बिहीबार दिउँसो २ बजेबाट पुनः मतदान हुने भएको छ । ५० प्रतिशत मतभार नकटेपछि पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनस् चुनाव हुने व्यवस्था छ ।
दोस्रो चरणको चुनावमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिश्पर्धा हुँदैछ ।





Comments are closed.