महासंघको निर्यात समिति सभापतिमा नरेशलाल

काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापतिमा नरेशलाल श्रेष्ठ मनोनीत भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई समिति सभापति मनोनीत गरेका हुन् ।

सभापति श्रेष्ठ निर्यात व्यवसायमा सक्रिय छन् ।

footwear zone

महासंघको वैशाख ३ गते बसेको कार्यकारिणी बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार अध्यक्ष ढकालले सभापतिहरु मनोनीत गरेका हुन् ।

You might also like

Comments are closed.