दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि खाद्य संस्थानमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ ।
दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । खाद्यान्न अभावहुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।


तस्वीरः नरेन्द्रसिह कार्की, रासस




Comments are closed.