राजधानी काठमाडौंको भृकुटीमण्डपमा माघ २१ गते सुरु जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी जारी छ । फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित मेलाका १७ तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौं । मेला फागुन १० गतेसम्म जारी रहनेछ । भारी छुटका साथ नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बिक्री भइरहेको एसोसिएसनले जनाएको छ ।




स्वदेशी ब्राण्ड प्रवद्र्धन गर्न जुत्ता, चप्पल व्यापार मेला, २० देखि ५०% छुट
















Comments are closed.