भारतबाट साढे १५ रूपैयाँले घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला त ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाएको छ।

आईओसीले मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने बिक्री गर्ने मूल्यमा अहिलेसम्म फेरबदल गरेको छैन।

आईओसीले शनिबार पेट्रोल प्रतिलिटर १५.७६ पैसा र डिजल प्रतिलिटर १६.५६ पैसा घटाएर पठाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययाले जानकारी दिए ।

footwear zone

भारतबाट मूल्य घटेर आउँदा पनि निगमले भने घाटा नै रहेको बताएको छ । निगमले नै अझै घाटा देखाएपछि तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्ने अवस्था छैन ।

You might also like

Comments are closed.