काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म थापाले ४०४४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाएका छन् ।

यस क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ।

You might also like

Comments are closed.