गण्डकी टोस्ट मास्टर्सको अध्यक्षमा वैभव पौडेल

पोखरा ।

गण्डकी टोस्ट मास्टर्स क्लबको अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । क्लबको तेस्रो अधिबेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । क्लबको इमिडियट पाष्ट प्रेसिडेन्टमा सुयस मल्ल रहेका छन् ।

क्लबको भाइस प्रेसिडेन्ट एजुकेसनमा मिलन के.सी, भाइस प्रेसिडेन्ट मेम्वरसिपमा सुजल श्रेष्ठ, भाइस प्रेसिडेन्ट पब्लिक रिलेसन्समा बसन्त गौतम, सचिवमा श्रीविद्या रघुनाथन कायस्थ, कोषाध्यक्षमा बिबेक श्रेष्ठ र सर्जेन्ट एट आर्मसमा सम्झना पराजुली चयन भएका छन् ।

footwear zone

You might also like

Comments are closed.