बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिमा पुनः श्रेष्ठ

काठमाडौं । लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न छैठौं अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

वरिष्ठ उद्योगपति तथा समाजसेवी श्रेष्ठ कर्पोरेट क्लबबाट लाइफ टाइम अचिभमेन्ट एवार्डबाट समेत सम्मानित भएका छन् ।

footwear zone

You might also like

Comments are closed.