पोखरा । पर्यटन व्यवसायी, समाजेवी तथा उद्योगपति गणेशबहादुर भट्टराई ‘कीर्तिमय राष्ट्रदिप’ पदकबाट बिभुषित भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई सो पदकबाट बिभुषित गरेकी हुन् । विगत लामो समयदेखि उनि पर्यटन क्षेत्रमा सक्रिय छन् ।
Comments are closed.