गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

 

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने निर्णय लिगेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

footwear zone

बैठकले आर्थिक वर्ष २०७८–०७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव विष्णुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.