गरिमा बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई छुटको बहर !

काठमाडौं । गरिमा विकास बैंक लि.आफ्ना ग्राहकका लागि छुटको बहर ल्याएको छ । हरमतारी चोक शाखा गोरखाले आफ्ना ग्राहकहरुका लागि विशेष छुटको अवसर ल्याएको छ ।

बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न क्षेत्रमा छुटको अवसर ल्याएको हो । बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुले गोरखा इन भिलेज होटलमा १० प्रतिशत, होलिडे रेस्टसमा १० प्रतिशत, न्यू फेसन टेलर्समा १० प्रतिशत, रोयल बेबी ल्याण्ड एण्ड कम्पलिट गिफ्ट ग्यालेरीमा १० प्रतिशत र सुनगाभा सनितारी सेल्स एण्ड सुप्लियर्समा १० प्रतिशत छुट पाउने भएका छन् ।

यसका लागि बैंक उक्त कम्पनीहरु बीच छुट सम्झौता भएको छ ।

footwear zone

 

You might also like

Comments are closed.