गरिमा क्यापिटलको सिइओमा निर्मल भट्टराई नियुक्त

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

क्यापिटलको गत साउन २५ गते बसेको सञ्चालक समितिको ५२ औँ बैठकको निर्णयले भट्टराईलाई सिइओ नियुक्त गरेको हो । उक्त निर्णय अनुसार भदौ १ गते बुधबारबाट उनले कार्यभार सम्हालेका छन् ।

गरिमा क्यापिटल लिमिटेड पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेस (पीएमएस) प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

footwear zone

कम्पनीले आफ्ना ग्राहकहरूलाई अनुकरणिय पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेसबाट (पीएमएस) वितरण मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.