वरिष्ठ उपाध्यक्षमा कार्की विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।

प्रतिस्पर्धी हरिहर सापकोटालाई पछाडि पार्दै कार्की विजयी भएका हुन् ।

सम्पूर्ण मतदाताप्रति विजयी कार्कीले आभार व्यक्त गरेका छन् ।

footwear zone

यस अगाडि उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भइसकेका छन् ।

You might also like

Comments are closed.