साताको पाँचौं दिन आज बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौं । साताको पाँचौं दिन आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

footwear zone

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.