३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने घटेको छ ।सोमबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ ओरालो लागेको हो ।

तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।त्यसैगरी, चाँदीको मूल्य भने सोमबार पनि स्थिर रहेको छ ।

footwear zone

आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

 

ीद्यभ्ँ

You might also like

Comments are closed.